खाद्य सुरक्षा र किसानको हितका लागि जलवायुमैत्री प्रविधिमा जोड दिनुपर्छ : सभापति थापा

काठमाडौँ, १५ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा शुभकामना व्यक्त गर्दै नेपालको खाद्य सुरक्षा सुनिश्चित गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न किसानको श्रमलाई उच्च सम्मान गरिनुपर्ने बताएका छन् । आज २१औं राष्ट्रिय धान दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले असार १५ लाई नेपाली किसानको श्रम, सङ्घर्ष…