विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दीपक भट्टको फाइल झिकाउने आदेश

काठमाडौँ, १६ असार । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका निम्ति व्यवसायी दीपक भट्टको फाइल झिकाउने आदेश गरिएको छ । सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका निम्ति पक्राउ गरिएका पौडेल हाल थुनामा छन् । उनकी पत्नी दोमाया पौडेलले यही असार १० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । पौडेलका तर्फबाट बहस गरेका वरिष्ठ…