संविधान पुनर्लेखनसहितका माग राख्दै मिराज ढुंगानाको नेतृत्वमा जेनजी आन्दोलन घोषणा

काठमाडौँ, ६ पौष । जेनजी अगुवा मिराज ढुंगानाले आफ्नो नेतृत्वमा 'संयुक्त जेनजी आन्दोलन' घोषणा गरेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरिएको हो । सो समूहले राज्य पुनर्संरचना, भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचारीलाई कारबाहीका लागि सर्वपक्षीय गोलमेच सम्मेलन या संविधान परिमार्जन सभा गरी गरी संविधान पुनर्लेखन गर्नुपर्ने माग राखेको छ । त्यस्तै जेनजीहरूमाथि लगाइएका…