सरकारले सुशासन र निर्वाचनलाई अर्जुन दृष्टि बनाएको छ: प्रधानमन्त्री कार्की

काठमाडौँ, ५ पौष । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको भावना अनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छिन् । सरकार गठनको १०० दिन पूरा भएको अवसरमा एक एक भिडियो सन्देश जारी गर्दै उनले चुनावमा कसले जित्छ वा कसले हार्छ त्यो गौण कुरा रहेको दाबी गरेकी छिन् । लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा…