काठमाडौँ, ५ पौष । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको र एक पटक देश विकासका लागि आफ्नो पार्टीलाई मौका दिन आग्रह गरेका छन् । आज काठमाडौँको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘हामी साँच्चै जनताको चाहनालाई साकार पार्नका लागि इमानदारीताका साथ अगाडि बढेका छौं कि…