भेरीगंगाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, १३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा भेरी नदी गोछेखोला, छिन्चुखोला र डुंगीखोलाका नदीजन्य पदार्थको उत्खनन्, सङ्कलन तथा बिक्रीका क्रममा बदनियत पूर्ण तवरले फर्महरूसँग मिलेमतो गरेको अभियोग पत्रमा उल्लेख छ।  धेरै रकमको ठेक्का साटफेर…