मेरो नेतृत्वमा सरकार बन्ने लिखित सहमति भएको छ : सभापति देउवा

डडेल्धुरा, १ मंसिर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान राष्ट्र हितका लागि संशोधन गर्नुपर्ने बताएका छन् ।  सोमबारदेखि जिल्ला भ्रमणमा रहेका उनले शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्ने सहमति भएको खुलासा गरे । उनले राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संशोधन गर्न दुई…