कञ्चनपुर, ३ पौष । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउनुपर्ने बताएका छन् । आगामी वर्षायाम अगाडि नै काम सम्पन्न गर्न नसकिए नदीमा आउने बाढीबाट पुल र नदीको बायाँ किनारतर्फको बस्ती नै…