काठमाडौँ, १६ पौष । नेकपा (एमाले)को सचिव पद्मा अर्यालले अनुहारले नभइ संगठन र बिचारले राज्य सञ्चालन हुने बताउनुभएको छ । बैकल्पिक शक्तिहरु बीचको गठबन्धन भइरहेका बेला अर्यालले सामाजिक सञ्जालमा लेख्दै इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीति दीर्घकालिन नहुने स्पष्ट पार्नुभएको छ । ‘इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीतिक दीर्घकालिन हुदैन’ अर्यालले लेख्नु भएको छ । अर्यालले…