समानुपातिकतर्फ ३५३४ उम्मेदवार

काठमाडौँ, १५ पौष । निर्वाचन आयोगमा हालसम्म ३५३४ उम्मेदवारको बन्दसूची पेस भएको छ । ६५ दलले बुझाएको समानुपातिक बन्दसूचीमा ३५३४ उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।  आयोगका अनुसार ५४ वटा दल आआफ्नो चुनाव चिन्हमा र १० वटा दल ४ ओटा चुनाव चिन्ह रहेको छ ।  सरकारले फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको…