काठमाडौँ, १९ फागुन । निर्वाचन आयोगले आउँदो वैशाख १५ गते इलाम प्रतिनिधि सभा क्षेत्र नं २ र बझाङ १ को प्रदेशसभा १ मा हुने उपचुनावको कार्यतालिका सार्वजनिक गरेको छ । चैत २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यसै दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको…