प्रचण्डले भने – सुशासनको पक्षमा काम गर्दा सरकार ढल्यो

काठमाण्डौ, ९ असार । नेकपा (माओवादी केन्द्र )का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको टिप्पणी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा प्रचण्डले सामाजिक न्याय, देशभित्र र बाहिर रहेका नेपाली युवाहरूको पक्षमा काम गर्दा सरकार ढालेको दाबी गरे । ुमुख्य रूपमा…