सेफ सन्तोष साह रिहा

काठमाडौँ, २ असार । सेफ सन्तोष साह रिहा भएका छन् । बैंकिङ कसुर तथा ठगीको आरोपमा समातिएका साह सोमबार रिहा भएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार साहलाई साधारण तारेखमा रिहा गरिएको हो । उनी शनिबार जकनकपुरबाट पक्राउ परेका थिए । उनीविरुद्ध सकुन्तला अधिकारी (थापा)ले उनीविरुद्ध उजुरी दिएकी थिइन् । होटल किन्ने भन्दै रकम नदिएर…