काठमाडौँ, ८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयू लामो नहुने भन्दै आपराधीक कृयाकलापमा संलग्नहरु कार्वाहीको दायरा आउने बताएका छन् । आज झापाको दमक ८ स्थित नेपाली कम्युनिष्ट पार्टी (पूर्व एकिकृत नेकपा माओवादी) का नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकनका क्रममा उनले यस प्रकारको विध्वङ्स मच्चाउनेहरु कानूनी दायरामा आउने विश्वास दिलाए । जेनजीको…