काठमाडौँ, २ पौष । विद्युतीय चुरोट (भेप) र सवारीसाधनका ब्रेक सुलगायतमा लुकाएर भित्र्याइएको सुन तस्करी प्रकरणका २९ अभियुक्तहरू यतिबेला पुर्पक्षका क्रममा कारागारमा छन् । दुई जना तारिखमा छुटेका छन् भने तस्करीका मुख्य केही व्यक्ति अझै फरार छन् । पुर्पक्षका क्रममा जेल पुगेकालाई अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार देखाएको छ । भेप र ब्रेक सुमा लुकाएर ११ महिनाको…