भारतद्वारा थप ४३ वटा चिनियाँ एप प्रतिबन्ध

एजेन्सी, ११ मंसिर । चीनसँगको राजनीतिक तनाव जारी रहेका बेला भारतले ४३ वटा थप चिनियाँ एपहरु बन्द गरिदिने भएको छ । यसबारेमा बुधबार भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता जि रोङले भनेका हुन्, “भारत पक्षबाट राष्ट्रिय सुरक्षामा खतरा भन्ने बाहानामा हाम्रा केही मोबाइल एपहरु प्रतिबन्धित गर्नुको हामी विरोध गर्दछौँ । ” भारत सरकारले मंगलबार मात्र यसबारे घोषणा…