विश्वमा एकैदिन ६ लाख ४ हजार बढीमा कोरोना पुष्टि

एजेन्सी, ८ मंसिर । विश्वमा पछिल्लो २४ घण्टामा ६ लाख ४ हजार ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ७८ लाख ८२ हजार १८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार २३७ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म…