विश्वमा २ करोड ५ लाख ९० हजार भन्दाबढी कोरोनामुक्त

काठमाडौँ, २७ भदौ । विश्वमा २ करोड ५ लाख ९० हजार ९४९ जना कोरोनामुक्त भएका छन् । वल्र्डमिटरका अनुसार विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड ८६ लाख नाघेको छ ।पछिल्लो तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या २ करोड ८६ लाख ४७ हजार ४७७ पुगेको हो । शनिबार बिहानसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९ लाख १९…