जर्मनीमा कोरोनाबाट एकै दिन २६७ जनाको मृत्यु

एजेन्सी, ३ मंसिर । जर्मनीमा कोरोनाबाट एकै दिन थप २६७ जनाको मृत्यु भएको छ । जर्मनीको रोबर्ट कोच इन्स्टिच्यूट (आरकेआई) का अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या पनि १४ हजार ४१९ ले वृद्धि भएको छ। योसँगै जर्मनीमा कूल संक्रमितको संख्या ८ लाख १५ हजार ७४६ पुगेको छ । जर्मनीमा कोभिड–१९ बाट संक्रमित व्यक्तिमध्ये १२ हजार ८१४…