स्पेनमा कोरोना परीक्षणको नतिजा १५ मिनेटमै पत्ता लाग्ने

एजेन्सी, १८ असोज । स्पेनमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको १५ मिनेटमै पत्ता लाग्ने भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार दोस्रो पटक कोरोनाको लहर सुरु भएको स्पेनमा अब १५ मिनेटमै कोरोना परीक्षणको नतिजा आउने प्रविधि विकास भएको छ । यो नतिजा ९५ प्रतिशत सही भएको स्पेनका स्वास्थ्य अधिकारीले दाबी गरेका छन् । अहिलेसम्म ८ लाख…