विश्वमा कोरोना संक्रमित संख्या दुई करोड ३० लाख नाघ्यो

काठमाडौँ, ११ असोज । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित हुनेको संख्या दुई करोड ३० लाख नाघेको छ । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख ४६ हजार २ सय ९० पुगेको छ । यो समाचार तयार पार्दासम्म ९ लाख ९८ हजार २ सय ७६…