विश्वमा १ करोड ७० लाख ७६ हजारबढी कोरोना संक्रमण मुक्त भई घर फर्किए

काठमाडौँ, १२ भदौ । विश्वमा १ करोड ७० लाख ७६ हजार ५२९ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै २ करोड ४६ लाख ५ हजार ३०६ जनामा संक्रमण भएको छ । संक्रमितमध्ये १ करोड ७० लाख ७६ हजार ५२९ जना संक्रमण मुक्त…