विश्वमा ३ करोड ९ लाखभन्दा बढी मानिस कोरोना संक्रमित

एजेन्सी, ४ असोज । विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ३७४ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ७५ हजार ७५३ पुगेको छ । यस्तै कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ९ लाख ६० हजार ८६३…