भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख नाघ्यो

काठमाडौँ, ११ असोज । भारतमा पछिल्लो २४ घण्टामा ८५ हजार ३६२ कोरोना संक्रमित थपिसगै संक्रमितको संख्या ५९ लाख ३ हजार ९३२ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ८९ संक्रमितको मृत्यु भएसगै कुल संख्या ९३ हजार ३७९ पुगेको छ । भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण…