२४ घण्टामा विश्वमा ५ लाख ७९ हजार बढीमा कोरोना पुष्टि

काठमाडौँ, २८ कार्तिक । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७९ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा धेरै हो । अघिल्लो २४ घण्टा ४ लाख ९० हजार ४७८ जनामा कोरोना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा ९ हजार ६६८ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४…