काठमाडौँ, ३ कार्तिक । भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार ३५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७५ लाख ४७ हजार ७६२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६६ लाख ५८ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ७४ हजार १९६ जनाको उपचार भइरहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५६५ जनाको कोरोना संक्रमणबाट…