इरानसँग २ दिनभित्र वार्ता हुनसक्ने ट्रम्पको दाबी

एजेन्सी, २ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिनभित्रै इरानसँग वार्ता हुनसक्ने दाबी गर्नुभएको छ ।  अमेरिकी सञ्चारमाध्यमसँगको अन्तरवार्ताको क्रममा उहाँले छिट्टै इरानसँग वार्ता हुने र त्यो वार्ता पनि पाकिस्तानको इस्लामाबादमै अघि बढ्ने बताउनुभएको छ ।  गएको शुक्रबार इरान र अमेरिकाबीच इस्लामाबादमा २१ घण्टा लामो वार्ता भएको थियो । तर त्यो वार्ताले सहमतिका लागि कुनै…