एजेन्सी, १६ पौष । पछिल्ला दिन युक्रेनले रुसमाथि ड्रोन आक्रमण बढाएको छ । यही बीचमा रुसले आफ्नो आन्तरिक सुरक्षातर्फ एउटा ठुलो कदम चालेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशभरका महत्त्वपूर्ण प्रतिष्ठान र पूर्वाधारहरूको सुरक्षाका लागि युद्धका लागि राखिएका ‘रिजर्भ’ फिर्ता बोलाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । हालै भल्दाईमा रहेको पुटिनको निवास नजिकै ड्रोन आक्रमण…