विश्वमा कोरोना संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ८३ हजार नाग्यो

एजेन्सी, १४ साउन । विश्वभर १ करोड ६८ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ८३ हजार ६४५ पुगेको छ । निको हुने संक्रमितको संख्या १ करोड ४ लाख ४५ हजार ७६४ छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५९ जनाको कोरोना संक्रमणबाटै मृत्यु…