काठमाडौँ, १० असोज । विश्वमा नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट हालसम्म उपचारपछि घर फर्किने संख्या २ करोड ४१ लाख ७१ हजार ८७७ जना पुगेको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ३ करोड २७ लाख ८८ हजार ३४० जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट…