ब्राजिलमा काेराेना संक्रमित संख्या ८ लाख नाघ्याे

काठमाडौँ, ३० जेठ । ब्राजिलमा काेराेना संक्रमित संख्या ८ लाख नाघेकाे छ । संक्रमित देशको लहरमा दोस्रो स्थानमा रहेको ब्राजिलमा शुक्रबार बिहानसम्म जम्मा संक्रमित संख्या ८ लाख ५ हजार ६४९ पुगेकाे छ । बिहीबार ब्राजिलमा एकै दिन ३० हजार ४६५ जनामा संक्रमण पुष्टि भएकाे छ । काेराेना भाइरसकै कारण बिहीबार एक दिनमा १ हजार २६१…