डब्ल्यूएचओद्वारा कोरोनाविरुद्धको भ्याक्सिनलाई अनुमति दिन हतार नगर्न आग्रह

काठमाडौँ, १६ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियालाई गम्भीरताका साथ लिन सबै देशहरुलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा भनेकी छन्, ‘कुनै पनि देशले ट्रायल पूरा नगरी पनि भ्याक्सिनलाई मञ्जुरी दिन सक्छन् । तर, यो कुनै खेलाँची गर्ने विषय होइन ।’ डब्ल्यूएचओका…