भारतमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ६ हजार नाघ्याे

काठमाडौँ, २२ जेठ । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ६ हजार ८८ पुगेको छ । त्यस्तै सङ्क्रमितको संख्या दुई लाख १६ हजार ८२४ पुगेको वर्ल्डाे मिटर्सले जनाएकाे छ । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ६३३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने २५९ जनाकाे मृत्यु भएकाे छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार…