एजेन्सी, ७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैलाई मास्क लगाउन आग्रह गरेका छन् । कोरोना भाइरसको महामारी दिनदिनै बढिरहेकोप्रति चिन्ता जनाउँदै ट्रम्पले सबैमा मास्क लगाउन र सामाजिक दुरी कायम गर्न आग्रह गरेका हुन् । ह्वाइट हाउसमा आयोजित नियमित कोरोना ब्रिफिङ गर्दै महामारी अझै भयावह हुने भएपनि त्यसपछि अवस्थामा सुधार आउने बताका छन् । यसअघि ट्रम्पले…