काठमाडौँ, ४ असार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या साढे ४ लाख ५१ हजार २ सय ३७ जना पुगेको छ । बिहीबार बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण ४ लाख ५१ हजार २६६ जनाको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ । अहिलेसम्म विश्वभर कोरोना संक्रमित संख्या ८३ लाख ९८ हजार नाघेको छ ।…