एजेन्सी, २७ असार । दक्षिण कोरियाको राजधानी सोलका मेयर पार्क वोन सुनले आ’त्महत्या गरेको प्रमाण खुलेको छ । आफ्नै पूर्व महिला सचिवले यौ’न दु’र्व्यवहार गरेको आरोप लगाएपछि उनले आत्महत्या गरेका हुन् । बिहीबारदेखि बेपत्ता भएका उनी प्रहरीले खोज्ने क्रममा सोलको उत्तरी जंगलमा उनको शव भेटेको थियो । शव भेटिएपछि अनुशन्धान गर्दै जाँदा उनको कार्यालयमा सुसाइट…