काठमाडौँ, ३० जेठ । भारतमा कोरोनाभाइरसबाट हालसम्मकै बढी दैनिक मृत्युका केस फेला परेका छन् । बिहीबार मात्रै त्यहाँ ११ हजार १२८ संक्रमित फेल परेका छन् भने ३९४ जनाकाे मृत्यु भएकाे छ । बुधबार त्यहाँ काेराेनाभाइरसका कारण ३८८ जनकाे मृत्यु भएकाे थियाे । अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा…