काठमाडौँ, २५ जेठ । विश्वमा कोरोनाभाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ४ लाख नाघेकाे छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या ४ लाख १ हजार ९६४ पुगेकाे छ । विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने ७० लाखनजिक पुगेकाे छ । अहिलेसम्म ६९ लाख ७० हजार ६३० पुगेकाे वर्ल्डो…