एजेन्सी, १६ बैशाख । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ९ हजार १ पुगेको छ । वल्र्डोमिटर्स इन्फो डटका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ३० लाख २५ हजार ७२६ पुगिसकेको छ, भने ८ लाख ९३ हजार १९६ जना निको भइसकेका छन् । अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ५ ६ हजार ९ले…