डब्ल्यूएचओबाट बाहिरियो अमेरिका

एजेन्सी, २५ असार । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्रियाकलापहरूसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही समयदेखि नै असन्तुष्ट थिए । डब्ल्यूएचओ चीनको नियन्त्रणमा रहेको ट्रम्पको आरोप थियो। एजेन्सीका समाचारमा अमेरिकाले हिजो डब्ल्यूएचओबाट अलग हुने फैसला गरेको उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि…