साउदीमा अनिश्चितकालका लागी कर्फ्यु

एजेन्सी, ३० चैत । साउदी अरेबियाले अनिश्चितकालसम्मका लागि कर्फ्यु बढाउने निर्णय गरेको छ । अल जा जीराका अनुसार कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि भन्दै सरकारले अर्को सूचना नआउँदासम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो । साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले गत मार्च २३ देखि मुलुकभर बेलुका सात बजेदेखि बिहान छ बजेसम्म लगाइएको…