काठमाडौँ, २८ जेठ । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट मंगलबार मात्र १ हजार ९३ जनाकाे मृत्यु भएकाे छ । अमेरिकामा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या हालसम्म १ लाख १४ हजार १४८ जना पुगेको छ । वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा बुधबार बिहानसम्म कुल संक्रमित संख्या २० लाख ४५ हजार ५४९ पुगेकाे छ । मंगलबार त्यहाँ एकै…