इजरायलले गाजा युद्धविराम प्रस्तावमा वार्ता गर्न कतारमा टोली पठाउने

एजेन्सी, २२ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले गाजामा युद्धविराम प्रस्तावको लागि वार्ता गर्न कतारको राजधानी दोहामा आइतबार एक वार्ता टोली पठाउने योजना घोषणा गरेको छ ।  यो घोषणा इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा बमबारी जारी राख्दा भएको हो । बमबारीका कारण विगत २४ घण्टामा कम्तिमा ७८ जनाको ज्यान लिएको अलजजिराले जनाएको छ । नेतन्याहुको…