एजेन्सी, ३ मंसिर । रुसले युक्रेनमाथि गरेको आक्रमणमा ९ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले गएराति गरिएको आक्रमणमा ९ जनाको मृत्यु भएको बताएका छन् । ‘निर्लज्ज आक्रमण’ मा रुसले ४७० भन्दा बढी ड्रोन र ४७ क्षेप्यास्त्र प्रहार गरेको उनले टेलिग्राममा एउटा पोस्टमा लेखेका छन् । आक्रमण युक्रेनको दोस्रो ठुलो सहर खार्किभका तीन जिल्लामा भएको…