एजेन्सी, २७ बैशाख । विश्वभर कोभिड-१९ (काेराेना भाइरस) बाट संक्रमित हुनेकाे संख्या ४० लाख नाघेकाे छ । वर्ल्डोमिटर्सकाे तथ्यांक अनुसार अहिलेसम्म विश्वरभर कुल संक्रमित संख्या ४० लाख ११ हजार ५८७ पुगेकाे छ । काेराेना भाइरस संक्रमणका कारण मृत्यु हुनेकाे संख्या पनि २ लाख ७६ हजार १८१ पुगेकाे वर्ल्डोमिटर्सकाे तथ्यांकले देखाएकाे छ । शुक्रबार मात्रै विश्वभर…