भारतमा काेराेनाबाट मृत्यु हुनेको संख्या ९३९ पुग्याे

एजेन्सी, १६ बैशाख । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार संक्रमितहरुको संख्या २९ हजार नाघेको छ । मंगलबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या २९ हजार ४१५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५ सय ६१ जना नयाँ कोरोना संक्रमित थपिएका…