कोरोना भाइरसका कारण इरानमा मृत्यु हुनेको संख्या पाँच पुग्‍यो

एजेन्सी, ११ फागुन । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । इरानी सरकारी अधिकारीहरुका अनुसार शनिबार थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएपछि मृत्यु हुनेको संख्या पाँच पुगेको हो । इरानमा कोरोना संक्रमित व्यक्तिको संख्या २८ पुगेको छ । मृत्यु हुनेको संख्या बढ्दै गएपछि संक्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले प्रभावकारी कदम…