काठमाडौँ, ३० बैशाख । कोरोना भाइरस (काेभिड-१९) साेमबार एकैदिनमा ३ हजार ६०७ नयांँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा काेराेना संक्रमितकाे संख्या ७० हजार नाघेकाे वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमित संख्या ७० हजार ७६८ पुगेकाे छ । यसैगरी काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या २ हजार २९४ पुगेकाे छ ।…