इजिप्टका पूर्व राष्ट्रपति मुवारकको निधन

एजेन्सी, १४ फागुन । इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको ९१ वर्षको उमेरमा निधन भएको छ । इजिप्टको सरकारी सञ्चार माध्यमका अनुसार ३० वर्ष इजिप्टमा शासन गरेका होस्नीको कायरोमा रहेको सेनाको अस्पतालमा म‌ंगलबार निधन भएको हो । मुवारकले सन् १९८१ देखि २०११ सम्म इजिप्टका राष्ट्रपतिको कार्यभार सम्हालेका थिए । तीन दशकसम्म इजिप्टमा शासन गरेका उनी सन् २०११…