भारतमा कोरोना संक्रमित संख्या ५६ हजार नाघ्यो

काठमाडौँ, २६ वैशाख । भारतमा कोरोना संक्रमितको संख्या ५६ हजार ३५१ पुगेको वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । बिहीबार एक दिनमा मात्र त्यहाँ १०४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छ । यससँगै त्यहा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १ हजार ८८९ पुगेकाे छ । पछिल्लो २४ घण्टामा (बिहीबार) भारतमा ३ हजार ३६४ नयाँ संक्रमित…